काठमाडौं । तनहुँको मर्स्याङ्दी विमलनगरमा भारी वर्षाका कारण जलसतह बढेको छ ।
मर्स्याङ्दी बिमलनगरको जलमापन केन्द्रमा जलसतह बढेकोले उक्त क्षेत्रका नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
नेपाल बाढी सूचनाले दिएको जानकारी अनुसार उक्त क्षेत्रमा पछिल्लो ३ घण्टामा ७५.८ मिलिमिटर पानी परेको छ ।










प्रतिक्रिया दिनुहोस्