पर्वत । कुश्मा नगरपालिकास्थित सुन्दरेखोलामा आएको बाढीले क्षतविक्षत बनाएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचालु भएको छ । केहि बेर अघिदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दिउँसोदेखि मौसम सुधार आएसँगै खोलाको बहाव कम भएपछि मर्मत गरी राजमार्ग एकतर्फी खुलाइएको हो । मध्यपहाडीसँगै क्षतविक्षत भएको दोबिल्ला–फलेबास सडक खण्ड भने सञ्चालनमा…