Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


पुरानै पदचापमा प्रधानमन्त्री कार्की ! (भिडियाे रिपाेर्ट)

काठमाडाैं । जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकार एकपछि अर्को विवादमा तानिन थालेको छ। भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्ने, नातावाद-कृपावादलाई जरैबाट उखेलेर फाल्ने म्याण्डेट पाएको सरकारका पछिल्ला क्रियाकलाप हेर्दा सरकारले जनअपेक्षा अनुसारको काम गर्ने छनक देखाएको छैन। बरु सरकार पुरानै सरकारको पदचाप पछ्याउन उद्दत देखिएको हाे। जनअपेक्षा पूरा हुने अवस्था नदेखेपछि कार्कीलाई…