Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते

काठमाडाैं । रोल्पा जिल्लाको माडी गाउँपालिका–२ खोलवाङस्थित घोराही–थवाङ शहीद मार्गमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिँदा १२ जना यात्रु घाइते भएका हुन्। बसमा चालकसहित २९ जना सवार रहेका थिए। दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी…