Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


तीनकुनेमा मारिएका दुई युवाका परिवारलाई सरकारले राहत दिने

काठमाडौं । सरकारले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा मारिएका दुई युवाका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप उक्त रकम दिने निर्णय गरेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ । तीनकुने प्रदर्शनमा प्रहरीको गोलीबाट कीर्तिपुरका २९ वर्षीय सविन महर्जन मारिएका थिए भने…