Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


प्रधानमन्त्री ओली र थाइल्याण्डका दोस्रो तहको नेपाली भिक्षुबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डको दोस्रो तहको नेपाली भिक्षु डा. सुगन्ध महास्थविर बीच भेटघाट भएको छ । थाइल्याण्ड भ्रमणको क्रममा ब्याङकक स्थित सांग्रीला होटलमा उहाँहरु विच भेटघाट भएको हो । सो क्रममा भिक्षु डा. सुगन्धले प्रधानमन्त्री ओलीसँग लुम्बिनीको विकास, लुम्बिनी आउने थाई पर्यटक र नागरिकलाई भिसा सहज गर्ने तथा थाइल्याण्ड र नेपालको…