Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


६ लाख बढी नागरिकले काठमाडौं उपत्यका छाडे

काठमाडाैं । दशैंको घटस्थापनादेखि नवमीका दिनसम्म ६ लाख ११ हजार ६ सय ५७ जनाले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यहि असोज ६ गते घटस्थापना शुरु भएको दिनदेखि बुधबारसम्म सोहि सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट उपत्यकाबाट बाहिरिएकाे जनाएकाे हाे । त्यस्तै, पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३ सय ९६ जनाले उपत्यका…