Logo ३१ भाद्र २०८३, बुधबार | Thu Sep 17 2026


तानसेन नगरपालिकाले सुरू गर्‍यो छोरी शिक्षा कार्यक्रम

पाल्पा । पढ्ने इच्छा भएका तर आर्थिक अभावका कारण पढ्न नपाएका बालिकाहरुलाई लक्षित गरेर पाल्पाको तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम लागू गरेको छ । दलित, जनजाति, अल्पसंख्यक तथा आर्थिक अवस्थामा कमजोर भएका अन्य समुदायका छात्राहरुलाई आधारभुत तहदेखि माध्यमिक तहसम्म पठन पाठनका लागि छोरी शिक्षा कार्यक्रम लागु गरिएको हो । चालु आर्थिक वर्षबाट सुरू भएको कार्यक्रममा…