काठमाडौं । बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ को उपाधि सिराहाका सेफ सन्तोष साहले प्राप्त गर्नु भएको छ । सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै साहले ‘रिम्याच’ को उपाधि प्राप्त गर्नु भएको हो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरू सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी…