चितवन । हिजो बेलुकी साँढे ५ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ नौ किलोबाट त्रिशुली नदीमा खसेको ट्रकका चालक अझै सम्पर्क विहीन रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ मुग्लिन सडकखण्डको नौ किलो भन्ने ठाउँबाट सिमरादेखि काठमाडौंका लागि हिँडेको सनफ्लावर बोकेको लु १ ख ६०५० नम्वरको ट्रक त्रिशुली नदीमा खसेको थियो । प्रारम्भिक अनुसन्धानबाट…