Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


म नै भ्रम छरेको बारेमा स्पष्ट हुन निवेदन दिन आएकी हुँ : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले आफूले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको बताउनुभयो । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूलो केही नेताहरुले टेलिभिजनबाट…