Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


‘भ्रष्ट नेताहरुकै कारण देशको अर्थ व्यवस्था र आयोजना लथालिङ्ग भयो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट विभिन्न शिर्षकमा आएको रकमको हिसाब माग्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले नेपालमा संघीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपतिले भ्रष्टाचार भन्नुभएकाले कसले र किन ल्यायो छानविन गरी कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालले अमेरिकाबाट लिएको सहयोग अमेरिकी राष्ट्रपतिले…