इलाम । इलाममा गाईको दूध प्रशोधन गरी चीज उत्पादन गर्ने उद्योग स्थापना भएसँगै रोजगारीका अवसर पनि बढेका छन् । नेपाली बजारमै चीजको अधिक मागले उद्योग स्थापना बढेसँगै इलाममा एक चीज उद्योगमा तीन जनादेखि १० जनासम्म युवाले रोजगारीका पाएका हुन् । सन्दकपुर गाउँपालिका–३ को शेर्पा डेरी उद्योगमा अहिले ५ जनाले रोजगारी पाएका छन् । स्वरोजगार भइ…