Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


स्थानीयले पाएनन् संघीयताको आभास : उपमहानगरमै छैन विद्युत्, सडक र सञ्चार सुविधा

दाङ । सदरमुकाम नजिकै भएर पनि कतिपय ठाउँहरू अहिले पनि बत्ती मुनि अँध्यारो झैँ देखिन्छन् । अहिले सम्म यातायात, विद्युत् र सञ्चार सेवाको पहुँच नै पुग्न सकेको छ । तुलसीपुर–४ खुमखानीका नागरिक पनि वर्षौंदेखि दुर्गम हुनुको पीडाबाट प्रताडित छन् । सेवा सुविधाका लागि पहुँचवालासँग धेरै पटक हार गुहार गरे । तर, उनीहरूले उपमहानगरवासी भइसक्दा पनि…