Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


बोरिङ खन्दा जोरपाटीमा प्राकृतिक ग्याँस निस्कियाे

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित एक घरमा बोरिङ खन्दा प्राकृतिक ग्याँस र पानीको फोहोरा निस्किएको छ । जोरपाटी चामुण्डा गेट नजिकैको एक घरमा बोरिङ खन्ने क्रममा आज (मंगलबार) बिहान १० बजेदेखि ग्याँस र पानीको फोहोरा निस्किएको हो । करिब ३ सय फिट जमिन खनेपछि ग्याँस निस्किएको थियो । प्रहरीको टोली घटनास्थलमा खटिएको जनाइएकाे छ…