Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


दाङमा स्थानीयलाई त्रसित पार्ने ७ जना पक्राउ

दाङ । दाङमा स्थानीयलाई त्रसित पार्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–३ भ्युडरस्थित खाली गोठबाट आज बिहान ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । उनीहरुले मादक पदार्थ सेवन गरी पेस्तोल आकारको आगो बाल्ने लाईटरसहित धारिलो हतियार राखी स्थानीयलाई त्रसित पारेको…