Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


चन्द्रागिरमा हिउँ खेल्न जाँदा बेपत्ता भएका ५ जनाको सकुशल उद्धार

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिउँ खेल्न जाँदा बेपत्ता भएका एकै परिवारका पाँच जनाको प्रहरीले गएराती सकुशल उद्धार गरेको छ । गएराति ८ बजे पाँच जना बेपत्ता भएको खबर प्राप्त भएपछि खोजीमा निस्किएको प्रहरीले उनीहरुलार्ई राति एक बजे चन्द्रगिरी जंगलमा सकुशल फेला पारेको हो । उद्धार गरिएकाहरुमा चन्द्रागिरी नगरपालिका -६ महादेवस्थान बस्ने २३ वर्षीया रिता गुरुङ,…