Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


दलितका विषयमा समाजशास्त्रीय अध्ययन हुनुपर्छ : अध्यक्ष विश्वकर्मा

काठमाडौं, माघ २७ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायले भोगेका उत्पीडनको सम्बन्धमा समाजशास्त्रीय अध्ययन हुनुपर्ने बताउनुभएको छ । दलित आयोगका पदाधिकारीको एक वर्ष अवधि पुगेको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष विश्वकर्माले दलित समुदायले भोगेका विभेद र उत्पीडनको समाजशास्त्रीय अध्ययन हुनुपर्ने बताउनुभएको हो । दलित समुदायका व्यक्तिमाथि अझैपनि कुनै न कुनै रुपको…