Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


लुम्बिनीमा ५ सय जनालाई अल्पकालिन प्रव्रजित गराइयो

काठमाडौं । तथागत गौतम बुद्धको जन्म स्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई थेरवाद बौद्ध परम्परा अनुसार अल्पकालिन प्रव्रजित गराइएको छ । अखिल नेपाल भिक्षु महासंघ र थाईलान्डको विभिन्न संस्था लगायतको आयोजनामा गरिएको समारोहमा उनीहरुलाई नव श्रामणेर प्रव्रज्या प्रदान गरिएको हो । नव श्रामणेरहरु, नेपाली र थाईलान्डका सम्मानित बौद्ध भिक्षुहरुबाट प्रवजित भएका थिए ।…