काभ्रे । काभ्रेकाे बनेपास्थित पुल बजारमा अज्ञात समुहले गुडिरहेको गाडीमा तोडफोड गरेको छ । काठमाण्डौंबाट सर्लाही जाँदै गरेको हायसमा तीन-चार जनाको समुहले तोडफोड गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिनुभयो । हायसमा १० जना यात्रु सवार भएको उहाँले बताउनुभयो । अज्ञात व्यक्तिहरुले गरेको ढुंगा प्रहारबाट अगाडीको सिसा फुटेको उहाँले बताउनुभयो ।उनीहरुले अन्य…