Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


कैलालीमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु, पछाडी सवार व्यक्ति घाइते

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल अनियन्त्रण भएर पल्टिँदा कैलालीकै गोदावारी नगरपालिका–५ का ३१ बर्षीय दल बहादुर भट्टराईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित माया…