सुनसरी । सुनसरीको धरान र बिराटनगरको रानी सम्मको ६ लेन सडक बिस्तारका लागि सुनसरीको दुहबी बजारमा सडक अतिक्रमण गरि बनाइएका घरहरु आजबाट डोजर लगाएर भत्काउन शुरु गरिएको छ । दुहबी नगरपालिकाले ६ लेन सडक बिस्तार गर्न प्रहरी परिचालन गरि बजार क्षेत्रका घरहरु भत्काउन शुरु गरेको हो । धरानदेखि विराटनगरको रानीसम्मको ६ लेन सडकको निर्माण अन्य…