काठमाडौं । ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेश गर्न चाहने सांसदलाई संघीय संसद सचिवालय सिंहदरबारमा पेस गर्नसक्ने जानकारी दिनुभयो । सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले आ–आफ्नो…