काठमाडौं । कृषि पेशाबाट पलायन भएका बाँकेका किसानहरू स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपछि पुनः कृषि पेशामा फर्केका छन् । बाँकेको राप्ती सोनारी गाँउपालिका–७, फत्तेपुरका किसानहरू पुरानो प्रविधिबाट खेतीगर्दा उत्पादनमा कमी भएपछि मजदुरी पेशामा लागेका थिए । तर, कृषि ज्ञान केन्द्र बाँकेमार्फत् स्र्माट कृषि गाउँ कार्यक्रम लागू भएपछि किसान कृषि पेशामा फर्किएका हुन् । राप्ती…