Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग सात दिनदेखि अवरुद्ध

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका स्थानीयले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर सात दिनदेखि आन्दोलनमा उत्रिएको संघर्ष समितिका अध्यक्ष हर्कसिंह राईले जानकारी दिनुभयो । प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा तीन वर्ष बित्दासमेत नपाएपछि बाध्य भएर प्रवेशमार्ग र…