Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


म्यादी प्रहरीका लागि टुँडिखेलमा १७ सय ५ जनाको परीक्षा

अर्घाखाँची । म्यादी प्रहरीको लागि आवेदन दिएकामध्ये शारीरिक परीक्षामा उत्तीर्ण भएका १ हजार ७ सय ५ जनाले लिखित परीक्षा दिएका छन् । सन्धिखर्क टुँडिखेल मैदानमा उनीहरूले लिखित परीक्षा दिएका हुन् । उनीहरूले सरकारले देशमा रोजगारी सिर्जना गर्न नसकेको भन्दै गुनासो गरेका छन् । स्थानीय, प्रदेश, संघको नेतृत्वमा रहनेले रोजगारीको वातावरण सिर्जना गर्न नसकेको भन्दै उनीहरूले…