Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


म्यादीका मर्म : कोही सन्तानको पालनपोषणका लागि, कसैलाई फौजी बन्ने धोको

काठमाडौं । आज (बुधबार)को ठीक एक महिनामा स्थानीय निकायको चुनाव हुँदैछ । सुरक्षित ढङ्गले चुनाव सम्पन्न गर्न लाखौं सुरक्षाकर्मीको बन्दोबस्त गरिएको छ । तिनै सुरक्षाकर्मीमध्ये म्यादी प्रहरी यतिबेला शारीरिक अभ्यासमा छन् । म्यादीमा छनोट भएकामध्ये केही शिक्षित बेरोजगार भेटिए भने कतिपय लालाबाला स्याहार्ने बाध्यताले चुनौती मोल्न तयार थिए । तनहूँ निवासी राधिका थापा म्यादी प्रहरीमा…