Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


तालबाराही र विध्यवासिनी मन्दिरमा दर्शनार्थीहरुको घुँइचो

पोखरा । नयाँ वर्षको पहिलो दिन आज बिहीबार पोखराको तालबाराही र विध्यवासिनी लगायतका विभिन्न मन्दिरमा दर्शनार्थीहरुको घुँइचो लागेको छ । पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कास्कीसहित छिमेकी जिल्लाहरूबाट दर्शनार्थीहरू पोखरा आएका हुन् । दर्शनका लागि फेवातालमा डुंगा चढेर मन्दिर जानेहरूको दिनभर दर्शनार्थीको घुइँचो लागिरहेको छ…