Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


उपराष्ट्रपति पुनले गरे ‘एभिएसन म्युजियम’को अवलोकन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सिनामंगलस्थित एभिएसन म्युजियमको अवलोकन गर्नुभएको छ । उहाँ एभिएसन म्युजियममा गरिएको विज्ञान प्रदर्शनी कार्यक्रमका लागि त्यहाँ पुग्नुभएको थियो । उहाँले एभिएसन म्युजियममा पुगेर नयाँ, रोचक र उत्साहपूर्ण काम देख्न पाएको बताउनुभयो । २०७१ फागुन २० गते अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा चिप्लिएर दुर्घटना भएकोे टर्किस एअरको अत्याधुनिक हवाइजहाज एअरबस ३३० विमानलाई…