Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


हप्तामा दुई दिन बिदा हुँदा के फाइदा हुन्छ ?

काठमाडौं । सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय छ । हप्तामा शनिबार र आइतबार बिदा दिने सैद्धान्तिक निर्णय चैत महिनामा गरेको भएपनि कार्यान्वयन भने जेठ १ गतेबाट गरिने भएको हो । हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा ल्याउने सरकारको निणर्यलाई लिएर सामाजिक सञ्जालमा बहस चलिरहेको छ । कोही पक्षमा देखिएका…