Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


७७ वटै जिल्लाहरुमा ५० शैयाको अस्पताल बनाइने

काठमाडौं । गैरसरकारी संस्था निवारण फाउन्डेसनले सन्जीवनी परियोजनाअन्तर्गत नेपालका ७७ वटै जिल्लाहरुमा ५० शैयाको अस्पताल बनाउने निर्णय गरेको छ । फाउन्डेसनका प्रबन्ध उज्जल सबेदीले सन् २०३२ सम्ममा अस्पताल बनाइसक्ने जानकारी गराउनुभयो । काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले फाउन्डेसनले सन् २०२५ देखि २०२७ सम्ममा ५२ जिल्लाका २७५ गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।…