Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


बंगुर नबिक्दा समस्यामा किसान

धनकुटा । मासुु र पाठापाठी बिक्री नभएपछि धनकुटाका बंगुुरपालक किसान समस्या परेका छन् । मासुु र पाल्नका लागि तयार बंगुरका पाठापाठीको बिक्री २ महिना यता ठप्पजस्तै भएको किसानहरू बताउँछन् । हुर्किएका पाठापाठी साविकको मूल्यमा ५० प्रतिशत घटाएर दिँदा पनि किन्ने ग्राहक नपाएको उनीहरूको गुनासो छ । बजारको दीर्घकालीन समाधान गर्नतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बंगुर…