काठमाडौं । बाराको आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा बिहीबार राति मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । सिम्रौनगढबाट कोल्हबी तर्फ जादै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट स्थानीय बिल्टु रामकी ३ वर्षीया छोरी सृष्टी कुमारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना पछि…