Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


खेवाङ पहिरोका घाइतेलाई हेलिकाेप्टर मार्फत विराटनगर लगियो

ताप्लेजुङ । बिहिबार रातिको पहिरोमा परि गम्भिर घाइते भएका ताप्लेजुङको सिरिजंघा गाँउपालिका-७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ । अहिले बिहान नेपाली सेनाको हेलिकाेप्टर मार्फत विराटनगरको कोशी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिनुभयो । पेट, अनुहार र टाउकोमा चोट लागेर गम्भिर घाइते भएका अधिकारीलाई उद्धार गर्न जिल्ला…