सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा महिलाका लागि एक दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । अन्तरपार्टी महिला सञ्जाल सोलुखुम्बुले सोलुदूधकुण्ड नगरपालिका १ र ५ का महिलालाई लक्षित गर्दै सल्लेरीमा यस्ताे तालिमको आयोजना गरेको हो । वडाका महिला तथा जनप्रतिनिधिलाई लक्षित गरेर आयोजना गरिएको तालिममा योजना छुट्याउँदा ध्यान दिनुपर्ने कुराहरु, प्रस्तावना पेश तथा…