Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


सन्धिखर्कका नगरप्रमुख श्रेष्ठ कैदीबन्दीको समस्या बुझन कारागार पुगे

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको कारागारमा बस्ने कैदीबन्दीको समस्या बुझन सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ पुग्नुभएको छ । कैदीबन्दीले सोही क्रममा आफ्ना समस्या राखेका हुन् । कैदीबन्दी गणेश भुसालका अनुसार खानेपानी, बत्ति, उत्पादन गरेका मुढा बिक्री नहुने समस्या राख्नुभएको छ। त्यस्तै आफूहरुलाई तनाव कम गर्ने कार्यक्रमको माग राख्नुभएको छ । साथै महिला कैदीबन्दी सिता…