Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


एक महिनादेखि खुम्बुमा बेपत्ता दुई पर्यटकको खोजीमा मौसम बाधक

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक महिनाभन्दा बढी समयदेखि बेपत्ता दुई विदेशी पर्यटकको खोजीमा मौसम बाधक बनेको छ । गएको जेठ ५ गते खुम्बु भ्रमणमा आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहन र कोरियन नागरिक ५० वर्षीया योहन सम्पर्कविहीन भएका थिए । प्रहरीले नेपाली सेनाको समेत सहयोगमा खोजी कार्यलाई तीव्रता दिए पनि निरन्तरको वर्षात…