कपिलवस्तु । जिल्लामा रोलरले किच्दा हुलाकी सडकका सुपरभाइजरको मृत्यु भएको छ । महाराजगञ्ज नगरपालिका–२ गैडहवा स्थित तौलिहवा बहादुरगञ्ज हुलाकी सडक खण्ड पिच गर्ने क्रममा रोलरले ठक्कर दिँदा सुपरभाइजरको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका–४ दालपुर बस्ने ३५ वर्षीय बसन्तकुमार यादव रहेको प्रहरीले जनाएको छ । बा २ क ४३३९ नम्बरको रोलरले मंगलबार विहान…