२५ श्रावण २०८२, आइतबार | Mon Aug 11 2025


अनुसन्धान केन्द्रको रूपमा परिचित बन्दै काभ्रेको कुशादेवी

काभ्रे । पनौती नगरपालिका–३ कुशादेवी आलु अनुसन्धान केन्द्रको रूपमा परिचित बन्दै गएको छ । विगत केही वर्षदेखि स्थानीय कृषक तथा आलुविज्ञ श्यामप्रसाद ढकालले विभिन्न जातका आलुको अनुसन्धान गरी पूर्व मूल बीउ आलु उत्पादन (पिभिएस) गर्न टिस्यूकल्चर प्रयोगशाला स्थापना गरेसँगै यो क्षेत्र आलु अनुसन्धान केन्द्रको रूपमा परिचित हुँदै गएको हो । प्रयोगशालामा अहिले ५० जातका आलुको…