Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


नेपाल प्रहरीले माग्यो २९ सय बढी प्रहरी सहायक निरीक्षक र जवान

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फको रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको माग गरेको छ । नेपाल प्रहरीको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले २ हजार ९१७ प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको माग गरेको हो । माग भए अनुसार जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक चार सय ४३ र प्रहरी जवान…