काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको भूमिगत पार्किङलाई व्यवस्थित बनाउने योजना अघि सारेको छ । महानगरीय ट्राफिक कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । राजधानीको मुख्य क्षेत्रमा रहेका भूमिगत पार्किङ गोदाम र कार्यालय प्रयोजनका लागि प्रयोगमा ल्याएको पाइएको भन्दै यसलाई व्यवस्थित गर्नसके राजधानीको पार्किङको समस्यामा कमी आउने कार्यालयको दाबी छ । पत्रकार सम्मेलनमा…