Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


रुख काट्ने क्रममा रुखले थिचेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा रुखले थिचेर एक जनाको मृत्यु भएको छ । छथरजोरपाटी –५ परेवादिनमा बिहीबार दिउँसो रुख काट्ने क्रममा सोहि रुखले थिचेर स्थानिय २८ बर्षिय मनकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । रुखले थिचेका राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।