काठमाडौं । बागमती प्रदेशका प्रमुख राजमार्गमा टाइम कार्ड लागू गरिएको छ । चाडपर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरणको उद्देश्यल प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागू गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालयले चाडपर्वका बेला सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीव्र गतिमा सवारी साधन चलाउने र सवारी नियमको उल्घंनसमेत बढ्न गई दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले…