Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


सशस्त्र प्रहरीद्वारा श्रोत नखुलेको भारतीय नोटसहित दुई पक्राउ

कैलाली । सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपैयाँ सहित सशस्त्र प्रहरीको केन्द्रीय ब्युरो टोलिले दुई जनालाई पक्राउ गरेको हो । आज बिहान साढे ५ बजेको समयमा सशस्त्र प्रहरीको ब्युरो टोलीले सो रकम सहित धनगढी उपमहानगरपालिका–१…