१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


स्याङजामा ट्याक्टरबाट खसेर एकको घटनास्थलमै मृत्यु

काठमाडौं । स्याङजाको हरिनास गाँउपालिका–१ भुटियाखोलामा मंगलबार राति ट्याक्टरबाट खसेर सोही ट्याक्टरको चक्काले च्यापिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार स्याङजाकै हरिनास गाँउपालिका–१ सालडाँडाका अन्दाजी ६५ वर्षीय बुद्ध भुजेल रहेका छन् । भुटियाखोलाबाट ढुङगा लोड गरि सालडाँडा तर्फ जाँदै गरेको ना ६ त १८१९ नम्बरको ट्याक्टरबाट भुजेल अचानक खसेर ट्याक्टरको…