काठमाडौं । १०३ वर्षीय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयू कक्षमा राखेर उपचार गरिएको छ । ललितपुर स्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा स्वास्थ्यमा सुधार नआएपछि आईसीयू कक्षमा सारिएको थियो । मुटु र प्रोष्टेट समस्या भएका जोशीलाई यही असोज ७ गते इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । उपचारको क्रममा रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको…