काठमाडौं । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेसँगै डुबानमा परेको बस्तीका बासिन्दाहरू प्रभावित भएका छन् । सप्तकोशी नदीको बाँध फुटेर उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ नम्बर वडाको क्षेत्रमा बाढी पसेको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडा पनि डुबानमा परिसकेको छ । बुधबार विहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ…