काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थप गरिएको छ । वीरगञ्ज महानगरपालिकामा जारी कर्फ्युको समय थप गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । हमुमान जयन्तीको शोभायात्राका क्रममा शनिबार दिउँसो दुई समूहबिच झडप भएपछि वीरगञ्जमा लगाइएको कर्फ्यु अर्को आदेश नभएसम्म आइतबार राति १२ बजेसम्मका लागि थप गरिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी…