Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


खानेकुराको स्रोत पहिचान हुन नसक्दा स्वास्थ्यमा जटिल समस्या सिर्जना हुन्छ : राजेश हमाल

काठमाडौं । महानायक राजेश हमालले खानेकुराको स्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै शतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।बिहीबार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । हमालले आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताउनुभयो । उहाँले…