बैतडी । ढुंगा लागेर जिल्लामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका १ सिराड बस्ने २८ वर्षीया मैना धामी रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । सिराडमा रहेको घरबाट वडा नम्बर ३ मा रहेको अर्को घर धान बोकेर गइरहेका बेला माथिबाट खसेको ढुंगा लागेर मैनाको घटनास्थलमै मृत्यु…